SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

महासंघको साधारणसभा चैत २९ गते गर्ने निर्णय, सबै प्रदेशको निर्वाचन चैत २१ मा

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एक दिन धकेलिएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चैत २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य दिवसको अवसर पारेर हरेक वर्ष चैत २८ गते साधारणसभा हुदै आएकोमा यस वर्ष एक दिन परे सरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना