SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

Yadea को अफर: ३९९९ देखि ईएमआई सुविधा, एक्सचेन्जमा १५ हजारसम्म बोनस

नेपालमा Yadea को आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd., ले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ। चैत्र ४ देखि चैत्र ११ गतेसम्म सञ्चालन हुने यो अभियानले आकर्षक अफरहरू मार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना