SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको रुपमा ८२८ वटा निर्णय गरेर विदा भए रामेश्वर खनाल, अब कुनै निर्णय नगर्ने

अर्थमन्त्री रामेश्वर खनालले अब मन्त्रीको हैसियतमा कुनै पनि निर्णय नगर्ने भएका छन्। निर्वाचन आयोगले निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको, र अब पूर्ण बहुमतको नयाँ सरकार बन्ने भएकाले उनले अब कुनै पनि निर्णय नगर्ने बताएका हुन् । अब मन्त्रालयमा मन्त्रीस्तरका निर्णयहरूमा सरिक हुन उपयुक्त नहुने भन्दै उनले आफु विदा भएको सङ्केत गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना