SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच छलफल

नयाँ सरकार गठन र संचालनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच छलफल भएको छ। आज बिहीबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डिपी अर्यालबीच छलफल भएको हो। उपसभापति डा. वाग्लेले राजकाज क्याप्सन दिएर छलफलको फोटो सार्वजनिक गरेका छन् । राजकाज भन्नाले राज्य संचालन भन्ने बुझिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना