SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

वर्ल्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसीले कोका-कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’ को उद्घाटन गरेको छ । यो सुविधा खालिसिसीको ‘WOW सेन्टर’ (Well-Being Out of Waste) भित्र स्थापना गरिएको हो । यो रिसाइक्लिङ तथा सामुदायिक नवप्रवर्तन केन्द्र हो, जसलाई कोका-कोला बेभरेजेज नेपालले सहयोग गर्दै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना