SHARE
बिजनेस पाना · बिहीबार ५ चैत २०८२ ०२:०५ PM · 1 मिनेट पढाइ

बालेनले १३ गते प्रधानमन्त्रीको रुपमा शपथ लिने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।  नयाँ सरकार गठन र संचालनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच आज भएको छलफलपछि बालेनले चैत्र १३ गते सपथ लिने तय भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना