SHARE
बिजनेस पाना · मङगलबार ३ चैत २०८२ ०३:५८ PM · 1 मिनेट पढाइ

प्रभु बैंकका प्रोजेक्ट फाइनान्स विभाग प्रमुख पक्राउ

प्रभु बैंकको Corporate & Project Finance विभागका प्रमुख रहेका दिनेश डंगोल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चैत्र २ गते उनलाई पक्राउ गरेको हो । ब्यूरोले बैंकका निवर्तमान सीइओ अशोक शेरचन समेत संलग्न बैंकिङ कसूर मुद्दाको अनुसन्धान गरिरहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना