प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र १९ गते विशेष साधारणसभा बोलाएको हो । सभामा कम्पनीको संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव पेश हुने छ।
