SHARE
बिजनेस पाना · सोमबार २ चैत २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

तत्काल गाडी भाडा बढाउन यातायात व्यवसायीको माग, विभागले थाल्यो आन्तरिक छलफल

इन्धनको भाउ बढेपछि सार्वजनिक यातायात (सवारी साधन)को भाडा बढ्ने देखिएको छ । व्यवसायीहरुले पनि सार्वजनिक सवारी साधनको भाडादर बढाउनुपर्ने माग गर्न थालेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिले डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढेको र अझै मूल्य बढ्ने देखिएकाले सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना