SHARE
बिजनेस पाना · सोमबार २ चैत २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

इरान युद्द: महँगीको ठूलो मारमा पर्दै नेपाली, रेमिट्यान्स घटे समस्या झन् विकराल

इरानमा जारी द्वन्द्व (अमेरिका-इजरायलसँगको तनाव) र पश्चिम एशियाको अस्थिरताका कारण अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र उछाल आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य एकै पटक दोहोरो अंकले बढाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना