SHARE
बिजनेस पाना · सोमबार २ चैत २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणका प्रमुखसँग अर्थमन्त्रीले गरे विदाई भेट

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग भेटघाट/छलफल भएको छ । अर्थ मन्त्रीको रुपमा कार्यकाल सकिन लागेका अर्थमन्त्रीले विदाई भेट गरेका हुन् । नयाँ प्रधानमन्त्री नियुक्त भएसंगै उनको कार्यकाल सकिने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना