SHARE
बिजनेस पाना · सोमबार २ चैत २०८२ ०९:२२ AM · 1 मिनेट पढाइ

आज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सोमबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना