SHARE
बिजनेस पाना · सोमबार २ चैत २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

इरानले पहिलो पटक हान्यो ‘डान्सिङ मिसाइल’, तनावमा इजरायल र अमेरिका

इजरायल र अमेरिकासँगको चलिरहेको युद्धमा ईरानले आइतबार आफ्नो उन्नत ‘सेज्जिल-२’ मिसाइल पहिलो पटक प्रयोग गरेको छ । इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले ‘अपरेशन ट्रु प्रोमिस ४’ को ५४ औं लहरमा यो मिसाइल प्रहार गरेको हो । इरानी राज्य सञ्चार माध्यमले यसलाई युद्धमा पहिलो पटक प्रयोग गरिएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना