SHARE
बिजनेस पाना · शुक्रबार​ २९ फागुन २०८२ ०६:२० AM · 1 मिनेट पढाइ

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् । विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई स्थानीयले फिर्ता पठाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना