नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी
रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन्। उनी १० हजार २ सय ४० मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लिलामणी गौतमले ३ हजार ४ सय ६२ मत पाए भने काँग्रेसकी कुसुम देवी थापाले ३ हजार ८१ मत पाईन् ।
