SHARE
बिजनेस पाना · शनिबार २३ फागुन २०८२ ०२:२३ AM · 1 मिनेट पढाइ

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना