SHARE
बिजनेस पाना · शनिबार २३ फागुन २०८२ ०५:१२ AM · 1 मिनेट पढाइ

खल्तीका सह संस्थापक अरविन्द शाह बारा ३ बाट विजयी

बारा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द शाह विजयी भएका छन् । उनी ४० हजार ६ सय ९७ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ भोट मात्र ल्याए। अरविन्द बाराको महागढीमाई नगरपालिका निवासी हुन् । उनी कम्प्युटर इञ्जिनियर समेत हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना