SHARE
बिजनेस पाना · शनिबार २३ फागुन २०८२ ०७:११ AM · 1 मिनेट पढाइ

झापा ५ मा बालेनले जित्ने निश्चित, गन्न बाँकी मतभन्दा बालेनको अग्रता धेरै

झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचन जित्ने निश्चित भएको छ । झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ । अब गन्न बाँकी मतभन्दा बालेनको अग्रता धेरै रहेकोले बालेनको जित निश्चित भएको छ । पछिल्लो मतगणना अनुसार बालेनले ४७ हजार ७ सय ८९ मत ल्याएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना