SHARE
बिजनेस पाना · शनिबार २३ फागुन २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

यी हुन् हालसम्म चुनाव जित्ने उद्योगी व्यवसायी

फागुन २१ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म आएका मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रफ्तार निकै बढेको छ । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका आधारमा केही उद्योगी व्यवसायीहरुले पनि चुनाव जितेका छन् । स्याङ्जा १ बाट डा. जनन्जय रेग्मी निर्वाचित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना