SHARE
बिजनेस पाना · शनिबार २३ फागुन २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

झापा ५ मा शानदार जिततर्फ बालेन: हालसम्म ६६ हजार बढी भोट ल्याए

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शानदार विजयी हाँसिल गर्ने तर्फ अगाडी बढेका छन् । ताजा मतगणना अनुसार बालेनले ६६ हजार २ सय भोट ल्याएका छन् । अब करिब ३ हजार भोट गणना हुन बाँकि रहेको बताईएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना