SHARE
बिजनेस पाना · शनिबार २३ फागुन २०८२ १२:३० PM · 1 मिनेट पढाइ

झापा ५ मा बालेनको शानदार जित: ६८ हजार भोट ल्याए, ओलीलाई ४९ हजार भोटले हराए

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शानदार विजयी हाँसिल गरेका छन् । मतगणनाको अन्तिम नतिजा अनुसार बालेनले ६८ हजार ३ सय ४८ भोट ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ भोट मात्र पाएक छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना