SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

गगन थापा सर्लाही पुगे

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही पुगेका छन् । काठमाडौँमा मतदान गरेर उनी हेलिकप्टरमार्फत् आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् । सर्लाही पुगेपछि थापा अहिले विभिन्न मतदान केन्द्रको निरीक्षणमा छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना