झापा ५ मा आजै मतगणना सुरु गर्ने तयारी
देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। मतदानको लागि साँझ ५ बजेसम्मको समय तोकिए पनि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले सो अवधिपछि पनि मतदान गरिरहेका छन् । सर्वाधिक चासो रहेको झापा क्षेत्र नम्बर ५ मा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ।
