SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ ११:५५ AM · 1 मिनेट पढाइ

देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न

देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । केहि छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना