SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ १२:११ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीलाई बालेनले भने ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशिला  कार्कीको प्रशंशा गरेका छन् । आज प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै बालेनले प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका हुन् बालेनले सामाजिक संजालमा लेखेका छन् ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना