SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा करिव ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको बताएका हुन् । उनले केहि छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना