SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ १२:५० PM · 1 मिनेट पढाइ

झापामा राति १२ बजेदेखि मतगणता सुरु हुने

झापामा राति १२ बजेदेखि मतगणता सुरु हुने भएको छ । अहिले  मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ । निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए । उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना