SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

मिडियाको विश्लेषण : झापा ५ मा ओलीलाई हराउँदै बालेनले जित्ने, रास्वपाको बहुमत आउने

आज देशभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगले केहि छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न जनाएको छ। यस चुनावमा करिव ६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक विश्लेषण छ । मतदान सकिएसंगै देशभर मतगणनाको तयारी भईरहेको छ। यस संगै विभिन्न मुलधारका मिडियाहरुले आफ्नो चुनावी विश्लेषण पनि प्रकाशन गर्न थालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना