SHARE
बिजनेस पाना · बिहीबार २१ फागुन २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री शुशिला कार्की

प्रधानमन्त्री सुशिला कार्कीले आफु सत्ता हस्तान्तरण छिटोभन्दा छिटो गर्न आतुर रहेको बताएकी छिन् । बीबीसीसँगको कुराकानीमा उनले आफु सत्ता हस्तान्तरण गर्न आतुर रहेको र  अब आउने सरकारसँग “जेनजीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र” को आशा रहेको बताएकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना