SHARE
प्रदेश खबर · बिहीबार २१ फागुन २०८२ ०४:१९ AM · 1 मिनेट पढाइ

काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौं :  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।