अयोध्याबाट रेलमार्फत जनकपुरधाम आइपुगेका यात्रीहरूको भव्य स्वागत (तस्बिरहरु)
जनकपुरधाम। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू-कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका यात्रुहरूको यहाँ भव्य स्वागत गरिएको छ।