SHARE
प्रदेश खबर · मङगलबार ९ मंिर २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

रुसको क्यान्सर भ्याक्सिन परीक्षणकै चरणमा, सबै क्यान्सर निको हुने दाबी भ्रम मात्र

काठमाडौं । रुसले क्यान्सरविरुद्धको भ्याक्सिन विकास गरेको समाचार सार्वजनिक भइरहेका बेला क्यान्सर रोग विशेषज्ञले उक्त भ्याक्सिन अहिले अनुसन्धान तथा क्लिनिकल परीक्षणको प्रारम्भिक चरणमा रहेको प्रतिक्रिया दिएका छन् ।