प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोर : एमाले प्रचार प्रमुख आचार्य
काठमाडौं । नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई औसत उपलब्धिमा सीमित भएको टिप्पणी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर