SHARE
प्रदेश खबर · मङगलबार ९ मंिर २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा

रुपन्देही । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन ।