SHARE
प्रदेश खबर · मङगलबार ९ मंिर २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री कार्की—स्विस राजदुत भेटघाट

विराटनगर । स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय हित, आपसी सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो ।