SHARE
प्रदेश खबर · बिहीबार २१ फागुन २०८२ ०४:२४ AM · 1 मिनेट पढाइ

संखुवासभामा पूर्व ऊर्जामन्त्री दीपक खड्काद्वारा मतदान

इटहरी  । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित श्री अमरुवा माध्यमिक विद्यालय मतदान केन्द्रमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मतदान गरेका छन् ।