SHARE
बिजनेस पाना · मङगलबार १९ फागुन २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

यी हुन् ८३ सालमा हुने सार्वजनिक विदा: दशैँमा ८ दिन, तिहारमा ६ दिन (सूचीसहित)

सरकारले २०८३ सालमा प्रदान गरिने सार्वजनिक  विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै विदाको सूची सार्वजनिक गरेको हो। गत फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना