SHARE
बिजनेस पाना · आइबार​ १७ फागुन २०८२ ०७:३० AM · 1 मिनेट पढाइ

आक्रमणपछि अमेरिकामा विश्वकप खेल्न नजाने इरानको संकेत, कुन देशले पाउँछ चान्स ?

अमेरिकाले इरानमा गरेको सैन्य आक्रमणपछि इरानी फुटबल महासंघले २०२६ फिफा विश्वकपमा सहभागिता ‘असम्भव’ जस्तै भएको बताएको छ । इरानका फुटबल महासंघ अध्यक्ष मेहदी ताजले सार्वजनिक रूपमा भनेका छन्, “अमेरिकाको आक्रमणपछि विश्वकपमा जान सम्भव छैन, खेलकुद अधिकारीहरूले निर्णय लिनेछन् ।” यससँगै इरानले आफ्नो घरेलु लिग नै स्थगित गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना