SHARE
बिजनेस पाना · आइबार​ १७ फागुन २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

सोपान फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशन अनुमति

सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले ४२ करोड ९० लाख रुपैयाँको  ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना