SHARE
बिजनेस पाना · आइबार​ १७ फागुन २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

अपि पावरसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  आइतबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज अपि पावर, सोल्टी होटेल र भगवती हाइड्रोक बोनस शेयर सूचीकृत भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना