SHARE
बिजनेस पाना · आइबार​ १७ फागुन २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

चुनाव नजिकिंदै गर्दा झन् बढ्यो को जित्छ भनेर गर्ने ‘बेटीङ’, हालसम्म साढे २ करोड लगानी

नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावबारे अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ भईरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट ‘पोलीमार्केट’मा नेपालको चुनावबारे अनलाइन बेटिङ भईरहेको पाईएको हो । क्रिप्टोककरेन्सीमा आधारित विश्वको सबैभन्दा ठूलो भविष्यवाणी बजार प्लेटफर्म पोलिमार्केटमा नेपालको आगामी प्रतिनिधिसभा चुनावको विजेतालाई लिएर रोचक बजार सञ्चालन खुलेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना