SHARE
बिजनेस पाना · आइबार​ १७ फागुन २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

इरानी आक्रमणबाट युएईमा नेपाली सहित ३ जनाको मृत्यु, ५८ जना घाइते

संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले सुरु गरेको प्रतिकारात्मक मिसाइल तथा ड्रोन आक्रमणबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। युएईको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो। इरानले अमेरिका तथा इजरायलको आक्रमणको जवाफमा खाडी क्षेत्रमा प्रतिकारात्मक अभियान सुरु गरेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना