SHARE
बिजनेस पाना · शुक्रबार​ १५ फागुन २०८२ ०९:२२ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा छुट

सिटिजन्स ईन्टरनेशनल बैंकका ग्राहकले भारतको मेदान्ता द मेडिसिटी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र उक्त हस्पिटलबीच बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएसँगै सिटिजन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । यो छुट सुविधा मेदान्ता द मेडिसिटीका ७ अस्पतालमा प्राप्त हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना