SHARE
बिजनेस पाना · शुक्रबार​ १५ फागुन २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

काठमाडौँमा रात्रीकालिन व्यवसाय रातको ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रात्रीकालीन व्यवसाय (दोहारी साँझ, डान्स बार, क्लबहरु) रातको ९ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशासनले काठमाडौ जिल्लाभित्र सञ्चालित सम्पूर्ण रात्रीकालीन व्यवसायहरू राती ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी समय तोकेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना