SHARE
बिजनेस पाना · शुक्रबार​ १५ फागुन २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

डिजिटल इकोनोमीबाट लाभ लिन रणनीतिक लगानी आवश्यक छः सीईओ ज्ञवाली

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट लाभ लिन रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् । भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापक सम्भावना रहेको र उक्त सम्भावनालाई मूर्त रुप दिन योजनाबद्ध र दीर्घकालीन लगानी आवश्यक रहेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना