SHARE
बिजनेस पाना · शुक्रबार​ १५ फागुन २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

श्री स्टिलले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

श्री स्टिलले सर्वसाधारण लगानीकर्तामा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर अंकित मूल्यमै जारी गर्न लागेको हो । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना