SHARE
बिजनेस पाना · शुक्रबार​ १५ फागुन २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपाल सरकारले लिएको तिर्न बाँकी ऋण २८ खर्ब ५८ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्त सम्मको सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो । नेपालको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ४६.८१ प्रतिशत हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना