SHARE
बिजनेस पाना · बिहीबार १४ फागुन २०८२ १०:३० AM · 1 मिनेट पढाइ

मन्थली हुँदै चल्न थाले अरनिको यातायातका बस

माघ २७ गते मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै भएको बस दुर्घटनापछि बन्द रहेको अरनिको यातायात सेवा प्रा.लि. बस सेवा सुरु भएको छ । दुर्घटना पछि स्थानीयले अवरोध गरेको भन्दै कम्पनीले मन्थली हुँदै चल्ने बस सेवा रोकेको थियो । रोकिएको सेवा १५ दिनपछि सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना