SHARE
बिजनेस पाना · बिहीबार १४ फागुन २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रा पार गरेको अवसरमा बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गमा अभार व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना