SHARE
बिजनेस पाना · बिहीबार १४ फागुन २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘I Jatra’ कार्यक्रम सिमरामा सम्पन्न

वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्स सँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित ‘I Jatra’ कार्यक्रम सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा सम्पन्न भएको छ । ‘I Jatra’ iLab परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना